"किनाराको यात्री" 's Site

Friday, June 25, 2010

दर्शन नमस्ते !!!!!!!!!!!!!

प्रिय शिर्जनशील मनहरु !!!
आत्मीय सम्बोधन स्वीकारे है !!!!
म "किनाराको यात्री" जिबिहांग राईको

"शाहित्य !!!" साँच्चै मेरो बुझाईमा यो सानो सिमीत शब्दमा ठुलो अनागिन्ती पर्यायहरु लुकेका छन् साहित्य एउटा यात्रा हो त्यो पनि गन्तव्यहीन साँच्चैभन्दा 'किनाराको यात्रा जस्तो' जो कहिले हिडेर पुगिन्छ , न त हिड्ने बाटो नै सजिलो हुन्छ अनिश्चित गन्तव्यको यात्रामा हिड्दा बिहान शीतले भिजाउछ , दिउसो घामले पोल्छ अनि रातमा अन्धकारले झ्यापै छोप्छ येस्ताई यात्रामा साहित्येकारको जीवन बाँचेको हुन्छ अनी यात्राको क्रममा भेटीने मायालु अनि सादभाबी हातहरु साहित्यीक सहयात्री हुन भन्छु लाग्छ आज पनी एउता येस्तई यात्रामा निस्केको छु , जहा पनी तपाईहरुको मायालु अनि सादभाबी हातहरु को सधै अपेक्षा गरीरहने छू कहिलेकाहिं लाग्छ ज़िन्दगी पनी शाहित्यजस्ताई एउटा यात्रा नै हो 'किनाराको यात्रा जस्तो' अनि येसको पछि पछि दगुर्ने हामी "किनाराको यात्री ", त्येसैलेनै मैले मेरो नामको अगाडी जोड़ने गरेको हु "किनाराको यात्री " कुन्नी तपाईहरुलाई कस्तो लाग्यो मैले जे गरें त्यही भने है !!!!!!!!!!!!!!!!!!
दौ !!!!!!!!!!!!!!

No comments:

Post a Comment