"किनाराको यात्री" 's Site

Friday, June 25, 2010

दर्शन नमस्ते !!!

शाहित्यको एउटा फूल फूलाउन खोजेको छु
आदर्शको शितलतालाई भुलाउन खोजेको छु

सम्झिदिनुस मलाई यौटा शाहित्यको सानो कलम

साँचो प्रयाश गर्दै हुन्छु झिक्न तपाइको मनको जलन

प्रयाश गर्छु रंग्याउन शाहित्यको खालि शिउदो

साथ् दिनोस लेख्दै जान्छु भावना ति मनको जीउदो

शाहित्यको चौतारीमा गर्दै छु म आत्मा अर्पण

साहित्यप्रेमी सर्जकलाई चढाउछु यो समर्पण

"किनाराको यात्री"

जिबिहांग राई

No comments:

Post a Comment